कर सहयोगी श्रमिक संगठन, नेपाल

Tax Counsellor Workers Organization of Nepal

कार्य समिति, बबरमहल, काठमाडौँ

Central Committee, Babarmahal, Kathmandu

Third National Conference

                   कर सहयोगी श्रमिक संगठन नेपालको तेस्रो राष्ट्रिय सम्मेलन कामाण्डौ वैंक्वट काठमाण्डौमा २०७९ साल असार ३ गते भष्य रूपमा सम्पन्न भयो । सम्मेलनको उद्घाटन प्रमुख अतिथी बरिष्ठ अर्थ शास्त्री डा. चन्द्रमणी अधिकारीले गर्नु भएको थियो । उद्‌घाटन समारोहमा अर्थ मन्त्रीका आर्थिक सल्लाहाकार डा . सुरेन्द्र उप्रेती, पेशागत महासंघ नेपालका संयोजक बाबुराम थापा , निजी क्षेत्र उद्योग वाणिज्य संघ , च्याम्बर अफ कमर्श लगायत विभिन्न क्षेत्र व्यक्तीत्व हरुको उपस्थिती थियो । यो संगठन को स्थापना २०६३ साल भ्राद १७ गते मेरो (उद्धव प्रसाद कडरियाको अध्यक्षतामा ) भयको थियो । स्थापना काल देखि आजको मितीसम्म यो अबस्था सम्म आउँदा सहयोग गर्नु हुनेछ संगठनका सबै सदस्य साथीहरू , प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा सधै भरी माया गर्ने हौसल्ला दिने मेरो परिवारजन , निजिक्षेत्रका साथीहरू , अर्थ मन्त्रायलका सरहरू र आन्तरिक राजस्व विभाग र मातहत कार्यलयका प्रमुख लगायत कर्मचारी सरहरू सम्पूर्णमा हार्दिक आभार व्यक्त गर्दछौं। धन्यबाद दिन चाहन्छौं ।
                  यो तेस्रो राष्ट्रिय सम्मेलनबाट निर्वाचित अध्यक्ष श्री तारानाथ दाहाल लगायत अन्य पदाधिकारी तथा सदस्यहरु सम्पूर्णलाई हार्दिक बधाई तथा कार्यकाल सफलता को शुभकामना व्यक्त चाहन्छौं ॥