१२ औं राष्ट्रीय कर दिवस २०८० आत्तरिक राजश्व कार्यलय ईटहरी सुनसरी सँग कर सहयोगी श्रमिक संगठन नेपाल जिल्ला कमिटि सुनसरी ईटहरी सहकार्य गरि भब्य रुपमा मनाई समापन गरियो । उक्त कार्यक्रममा करका अफिसरहरु तथा व्यवसयिहरुको पनि उपस्थितिमा व्यवसायिहरु लाई सम्मान पनि गरियो ।